संसद्को बजेट अधिवेशन सोमबारदेखि

काठमाडौं । व्यवस्थापिका–संसद्को तेस्रो अधिवेशन सोमबारदेखि सुरु हुने भएको छ । संसद् सचिवालयका प्रवक्ता डा भरतराज गौतमका अनुसार भोलीको बैठकमा बैठक आह्वानसम्बन्धी राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त भएको पत्र वाचन गरेर सुनाउने कार्यक्रम रहेको छ । बैठक सोमबार १३.०० बजेका लागि बोलाइएको छ । बजेट अधिवेशनका रुपमा लिइने बैठकमा सरकारको नीति तथा कार्यक्रम एवम् आर्थिक वर्ष … Continue reading संसद्को बजेट अधिवेशन सोमबारदेखि